नयाँ लेखहरू

How did life begin

How did life begin?

How did life begin? This is a question that science has been trying to answer for hundreds of year, and still science cannot give a satisfactory, scientific answer to this...

Read More
Cross

येशू किन मर्नुभयो?

येशू एक बुद्धिमान गुरू र असल व्यक्तिको रूपमा धेरैले स्वीकार गर्छन् तर थोरैले मात्र “येशू किन मर्नुभयो?” भन्ने प्रश्नको ठीक जवाफ दिन सक्छन्। लगभग २००० वर्षअघि येशू इस्राएलको बेथलेहम भन्ने...

Read More

क्रिसको कथा

✦ ✦ ✦ क्रिसको कथा मैले सोचिरहेको याद छ, ‘यदि मलाई एक हप्ता वा १० दिनमै यति राम्रो महसुस भइरहेको छ भने, एक वर्षमा कस्तो होला?’ मेरो जीवनको एउटा मात्र...

Read More

भिडियोहरू हेर्नुहोस्

कस्तो अचम्मको शान्ति र आशा!!!

हाम्रा भाइ विश्‍वास नगरकोटीको निधन २०७५ सालमा क्यान्सरद्वारा भयो। उहाँलाई क्यान्सर लागेको छ भन्ने कुरा थाहा पाउँदा त्यो क्यान्सर अन्तिम चरणमा पुगिसकेको रहेछ। उहाँलाई थाहा भयो कि यस संसारमा उहाँका दिनहरू सकिदैछन्। तर उहाँमा केही निराशा थिएन। उहाँमा पूरा शान्ति थियो। जब कुनै व्यक्तिलाई क्यान्सर लाग्छ उसको सम्पूर्ण आशा नै नष्ट हुन्छ। अब ऊ मर्दैछ भन्ने कुरा थाहा पाएकोले र क्यान्सरले दिएको पिडाको कारणले ऊ रून्छ र चिच्याउँछ र उसमा कुनै पनि शान्ति हुँदैन। तर भाइ विश्‍वासले आफ्ना अन्तिम दिनहरूमाधरि भन्नुभयो, “मलाई केही डर छैन।” यति सम्म कि उहाँको हेरचाह गर्ने नर्सहरूधरि उहाँमा भएको आशा र शान्ति देखेर अचम्ममा पर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “यस्तो किसिमको व्यक्ति त हामीले कहिल्यै देखेका थिएनौं।” उहाँसँग यस्तो अचम्मको शान्ति र आशा कहाँबाट आयो? उहाँको आफ्नै गवाही हेर्नुहोस्!

बाइबल वास्तवमा कस्तो पुस्तक हो!?

के तपाईं बाइबलको विषयमा जान्न इच्छुक हुनुहुन्छ ? बाइबलले के सिकाउँछ भनेर जान्नलाई केेही पाठहरू अध्ययन गर्नुहोस्। यी पाठहरूलाई तपाईंले ध्यान र इच्छापूर्वक गर्नुहुन्छ भने यसले तपाईंको जीवन नै बदल्नेछ।

बाइबल

हाम्रो मण्डलीमा तपाईंलाई हार्दिक स्वागत छ !

Subscribe

नयाँ लेख, भिडियो, अडियो लगायत नयाँ सामग्रीका विषयमा जानकारी पाउनलाई subscribe गर्नुहोस्!