• रसुवा-भोटेकोशी बाढी: ती मानिसहरूलाई के भयो ?

    एक्कासि, अपेक्षा नै नगरेको अवस्थामा त्यो प्रलयरूपी बाढी आयो र सबै स्वात्तै लिएर गयो। हालैमा घटेको भोटेकोशी बाढीको प्रकोपले हृदय नझस्काएको मानिस सायदै कोही होला। यो लेख्दासम्मको तथ्याङ्कअनुसार १३०० भन्दा बढीको लास भेट्टिएको छ र अझै लगभग ५००० जना बेपत्ता छन्। त्यो भिषण प्रलयरूपी बाढीका तस्बिरहरू अझै पनि हाम्रो आँखाकै…

  • How did life begin?

    How did life begin? This is a question that science has been trying to answer for hundreds of year, and still science cannot give a satisfactory, scientific answer to this question. Evolution attempts to answer this question, but the evolutionary theories constantly have to be re-written and changed due to…

  • येशू किन मर्नुभयो?

    येशू एक बुद्धिमान गुरू र असल व्यक्तिको रूपमा धेरैले स्वीकार गर्छन् तर थोरैले मात्र “येशू किन मर्नुभयो?” भन्ने प्रश्नको ठीक जवाफ दिन सक्छन्। लगभग २००० वर्षअघि येशू इस्राएलको बेथलेहम भन्ने गाउँमा जन्मनुभएको थियो। इस्राएल एशियाको पश्‍चिमी भागमा अवस्थित छ। यो इजिप्ट र लेबानोनको बीचमा भूमध्यसागरसँगै अवस्थित छ। येशू साधारण मानिस…

  • क्रिसको कथा

    मेरो जीवनको एउटा मात्र आशा थियो— हातमा चुरोट, गाँजाको चिलिम, बियरको बोतल र हक्की स्टिक लिएर मर्नु। ममा बाँच्ने कुनै आशा थिएन। म सधैं आत्महत्या गर्ने बारे सोचिरहन्थेँ।

  • दुई ईश्‍वरहरूको बीचमा प्रतिस्पर्धा

    संसारमा ईश्‍वर नाम भएकाहरू त धेरै छन् तर कोचाहिँ यस सम्पूर्ण सृष्टि र हामीलाई बनाउने ईश्‍वर हो भनी धेरैलाई प्रश्‍न हुन्छ। इस्राएलमा लगभग २,९०० वर्षअघि मानिसहरू यही कुराले दोधारमा परिरहेका थिए तर त्यहाँ एउटा यस्तो घटना घट्यो जसले इस्राएलका मानिहरूलाई को सत्य परमेश्‍वर हुनुहुँदोरहेछ भनी विश्‍वस्त पार्‍यो। इस्राएल देश एकदमै…

  • ख्रीष्टमस के हो ?

    येशू ख्रीष्टको जन्मको आदरस्वरूप ख्रीष्टियनहरूद्वारा मनाइने दिवसलाई ख्रीष्टमस भनिन्छ। यो डिसेम्बर २५ (पौष १०)मा मनाइन्छ। येशूको जन्म करिब २,००० वर्ष अघि इस्राएलको बेथलेहेम शहरमा भएको थियो। इस्राएल एशियाको पश्‍चिमतर्फ पर्दछ। यो मिश्रको उत्तर पट्टीको भू-मध्य सागर नजिक अवस्थित छ। तथापि येशू कुनै साधारण मानिस हुनुहुन्न थियो। उहाँ परमेश्‍वरको अनन्त पुत्र…