तपाईं दासत्त्वमा हुनुहुन्छ!
अमेरिकामा वि.सं १९१७ पौष ६ गते अर्थात सन् १८६० डिसेम्बर २० का दिन तत्कालीन राष्ट्रपति अब्राहाम लिङ्कनले दास प्रथाको अन्त्य भएको घोषणा गरेका थिए। आज विश्वव्यापी रुपमा दास प्रथाको अन्त्यको लागि विभिन्न क्रान्तिकारी आन्दोलनहरू भइरहेका छन्। नेपालमा पनि वि.सं. १९८१ मङ्सिर १४ गते राणा प्रधानमन्त्री चन्द्रशमशेरले दास प्रथा अन्त्य भएको…